माइतीघरमा प्रदर्शन गर्न पुगेका निकोलस भुसालसहितका केही युवा पक्राउ « Khabarhub

माइतीघरमा प्रदर्शन गर्न पुगेका निकोलस भुसालसहितका केही युवा पक्राउ


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आन्दोलन गर्न माइतीघर मण्डल पुगेका डा. निकोलश भुसालसहितका युवा पक्राउ परेका छन् । 

प्रहरीले भुसाल र एसपी साहसहितलाई प्रदर्शन नै गर्न नदिई पक्राउ गरेर भ्यानमा हालेको हो ।

 जेन-जीको एउटा समूहले गर्ने भनिएको प्रदर्शन स्थगित भएको अवस्थामा भुसाल भने प्रदर्शन गरिछाड्ने भन्दै माइतीघर पुगेका थिए। तर प्रहरीले कडा सुरक्षा जाँचसहित कसैलाई पनि प्रदर्शन गर्न नदिएको हो ।

भुसालले बिहान११ बजेदेखि माइतीघरमा शान्तिपूर्ण प्रदर्शन हुने बताएका थिए । प्रधानमन्त्री गृहमन्त्रीले सहिदको र जेन-जीको माग पूरा गर्न नसके राजीनामा दिनुपर्ने उनको माग छ। उनले सरकार आफैँ चलाउने भन्दै जेन-जीको माग पूरा गर्न संविधान संशोधन पनि गर्ने बताएका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ११ : ४९ बजे

बाग्मती सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व संकलन

बाग्मती– बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो

इजरायल-हेज्बोल्लाहबीच दक्षिणी लेबनानमा लडाईँ तीव्र

काठमाडौं- लेबनानको दक्षिणी सीमा क्षेत्रमा हेज्बोल्लाहविरुद्ध लडिरहेको इजरायलले हवाई आक्रमण

आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको

राखेप र एन्फाबीचको विवादले नेपाली फुटबल क्षेत्रमै असर पार्‍यो : अध्यक्ष तुलाधर

काठमाडौं– संकटा फुटबल क्लबले विदेशी खेलाडीहरूको श्रम स्वीकृति सम्बन्धी विषय

ऊर्जा केन्द्रमा आक्रमण भए फारसको खाडीमा धराप थाप्ने इरानको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजको जलडमरु खुला नगरे इरानका