रामेश्वर खनालको सम्पत्ति कहाँबाट आयो : महेश बस्नेत « Khabarhub

रामेश्वर खनालको सम्पत्ति कहाँबाट आयो : महेश बस्नेत


२३ आश्विन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले नेता महेश बस्नेतले अर्थमन्त्री रामेश्वर खनालको सम्पत्ति कहाँबाट आयो भन्दै प्रश्न गरेका छन् । बिहीबार भक्तपुरमा एमालेको कार्यक्रममा बोल्दै नेता बस्नेतले पारिश्रमिक र सुविधा नलिने घोषणा गरेका मन्त्री खनालको सम्पत्ति कहाँबाट आयो भनेर प्रश्न गरेका हुन् ।

‘रामेश्वर खनाल पूर्व अर्थसचिव म सेक्युरिटी लिन्न, म पिए लिन्न, म गाडी लिन्न, मन्त्री भएर नलिनु भनेको मन्त्री क्वाटर जत्तिकै तपाईँसँग घर रहेछ, गाडी रहेछ, सेक्युरिटी रहेछ’, उनले भने, ‘यो पैसा कहाँबाट आयो रु तपाइ अर्थसचिव हुँदा तपाईँको कमाइको कुरा के हो रु स्रोत के हो ?’

उनले देशको सबैभन्दा ठूलो भ्रष्टाचारी कुलमान घिसिङ भएकाले छानबिन उनीबाट सुरु गर्नुपर्ने र खनालको सम्पत्तिमाथि पनि छानबिन हुनुपर्ने बताए ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  १२ : २७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया