शंकर पोखरेलले भने- जेन-जी हाम्रो परिचय होइन, कसैले थोपरिदिएको परिचय हो « Khabarhub

शंकर पोखरेलले भने- जेन-जी हाम्रो परिचय होइन, कसैले थोपरिदिएको परिचय हो


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले महासचिव शंकर पोखरेलले जेन-जी नेपालीको परिचय नभएको र कसैले थोपरिदिएको परिचय भएको बताएका छन् ।

आज एमालेले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पश्चिमाहरूले जेन-जीको परिचय लगाइदिएको बताएका हुन् ।

‘चार पुस्ताको संयोजन हाम्रो पूर्वीय सभ्यताको परिचय हो भन्ने बिर्सेर पश्चिमाले लगाइदिएको आधारमा हामीले हाम्रो पुस्तालाई जेन-जीका नाममा बुझ्ने ? जेन-जी हाम्रो परिचय होइन’, उनले भने, ‘कसैले हामीलाई थोपरिदिएको परिचय हो भन्ने कुरालाई बुझ्नुपर्दछ ।’

नेपाली समाजलाई खलबल्याउन पुस्ता विभाजन गर्ने पश्चिमा रणनीतिले देखाएको उनले बताए ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  १२ : ५९ बजे

किभमा रुसको तीव्र हवाई प्रहार : विदेशी कूटनीतिज्ञलाई तत्काल सहर छाड्न रुसको कडा चेतावनी

काठमाडौं– रुसले युक्रेनको राजधानी किभमा थप भीषण प्रहार गर्ने चेतावनी

किसानका घरआँगनमा कृषिमन्त्री चौधरी

रुपन्देही– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रुपन्देही, कपिलवस्तु र

एलिनाको पसलको घर किनेको हल्लामा विष्णुको जवाफ- ‘समाचार पढेर मात्रै थाहा पाएँ’

काठमाडौं– गायिका एलिना चौहान र उनका पूर्वपति विष्णु सापकोटाको सम्बन्ध

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै

जितियाको निराहार व्रत समापन

काठमाडौं– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया