शंकर पोखरेलले भने- जेन-जी हाम्रो परिचय होइन, कसैले थोपरिदिएको परिचय हो « Khabarhub

शंकर पोखरेलले भने- जेन-जी हाम्रो परिचय होइन, कसैले थोपरिदिएको परिचय हो


२३ आश्विन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले महासचिव शंकर पोखरेलले जेन-जी नेपालीको परिचय नभएको र कसैले थोपरिदिएको परिचय भएको बताएका छन् ।

आज एमालेले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पश्चिमाहरूले जेन-जीको परिचय लगाइदिएको बताएका हुन् ।

‘चार पुस्ताको संयोजन हाम्रो पूर्वीय सभ्यताको परिचय हो भन्ने बिर्सेर पश्चिमाले लगाइदिएको आधारमा हामीले हाम्रो पुस्तालाई जेन-जीका नाममा बुझ्ने ? जेन-जी हाम्रो परिचय होइन’, उनले भने, ‘कसैले हामीलाई थोपरिदिएको परिचय हो भन्ने कुरालाई बुझ्नुपर्दछ ।’

नेपाली समाजलाई खलबल्याउन पुस्ता विभाजन गर्ने पश्चिमा रणनीतिले देखाएको उनले बताए ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  १२ : ५९ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२