देशमा बलमिच्याइँको सरकार छ : केपी ओली « Khabarhub

देशमा बलमिच्याइँको सरकार छ : केपी ओली


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिले देशमा संवैधानिक नभएर बलमिच्याइँको सरकार भएको एमालेका अध्यक्ष केपी ओलीले आरोप लगाएका छन् । बिहीबार भक्तपुरमा एमालेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सो आरोप लगाएका हुन् ।

‘अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि सर्त राख्नुभयो, संसद तुरुन्तै संसद भंग गर्न सिफारिस गर्छु, त्यो लागू गर्ने हो भने मात्रै प्रधानमन्त्री बन्छु, नत्र देशमा जेन-जीले आगो बाल्छ’, उनले भने ।

लोकतन्त्रको जग भत्काउने जगमा सुशीला कार्की प्रधानमन्त्री भएको उनले आरोप लगाएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  १ : ३३ बजे

प्रधानमन्त्री बालेनले राष्ट्रसङ्घ सहासभामा उठाएका १७ सवाल

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसङ्घको ८१औँ

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर