हङकङ सिक्सेसः आज यूएईसँग भिड्दै नेपाल « Khabarhub

हङकङ सिक्सेसः आज यूएईसँग भिड्दै नेपाल


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा आज नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) प्रतिस्पर्धा गर्दैछ।

मिसन रोड ग्राउन्ड मोङ कोकमा हुने खेल नेपाली समयअनुसार बिहान ६ बजे सुरु हुँदैछ। तीन खेलमा पराजय भोगेको नेपालले चाैथाे खेलमा भारतमाथि शानदार जित निकालेको छ। शनिबार भएको खेलमा नेपालले भारतलाई ९२ रनले हराएको हो।

यसपटक नेपालले भेट्रान क्रिकेटर शरद भेषावकरको कप्तानीमा हङकङ सिक्सेस खेल्दै छ। प्रतियोगितापछि उनले सन्यास लिँदै छन्।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ५ : ३८ बजे

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु