प्रि ओपन सेसन : करिब साढे २ अंकले बढ्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : करिब साढे २ अंकले बढ्यो नेप्से


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब साढे २ अंकले बढेको छ ।

सेसन अवधिमा नेप्से २ दशमलव २७ अंकले बढेर २५९८.३९ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स भने ०.४१ अंकले बढेको छ ।

सेसनमा ४० कम्पनीको कारोबार हुँदा १९ कम्पनीको मूल्य बढ्दा २५ कम्पनीको मूल्य घटेको छ । यस्तै, ६ कम्पनीको मूल्य स्थिर रह्यो ।

प्रि ओपन सेसनमा ८ हजार ९३४ कित्ता सेयर खरिदबिक्री हुँदा ४८ लाख ९१ हजार १२२ रुपैयाँबराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १० : ५९ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग