प्रि ओपन सेसन : करिब साढे २ अंकले बढ्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : करिब साढे २ अंकले बढ्यो नेप्से


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब साढे २ अंकले बढेको छ ।

सेसन अवधिमा नेप्से २ दशमलव २७ अंकले बढेर २५९८.३९ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स भने ०.४१ अंकले बढेको छ ।

सेसनमा ४० कम्पनीको कारोबार हुँदा १९ कम्पनीको मूल्य बढ्दा २५ कम्पनीको मूल्य घटेको छ । यस्तै, ६ कम्पनीको मूल्य स्थिर रह्यो ।

प्रि ओपन सेसनमा ८ हजार ९३४ कित्ता सेयर खरिदबिक्री हुँदा ४८ लाख ९१ हजार १२२ रुपैयाँबराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १० : ५९ बजे

म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने

काठमाडौं – म्याग्दीमा उज्यालो नेपाल पार्टीले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी

डेनमार्कले भन्योः नेटो प्रमुखले ग्रीनल्याण्डबारे वार्तामा डेनमार्कको प्रतिनिधित्व गर्न सक्दैनन्

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ – बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

सप्तरीका गाउँ छिरेर मतदातासँग अन्तरक्रिया गर्दै उपेन्द्र यादव

राजविराज– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चुनावी

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १