भोजपुरको दिङ्लाका युवक सातादेखि बेपत्ता, परिवार चिन्तित « Khabarhub

भोजपुरको दिङ्लाका युवक सातादेखि बेपत्ता, परिवार चिन्तित


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


972
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भोजपुरको षडानन्द नगरपालिका–५, चिउरीबोटेका एकजना युवक एकसातादेखि बेपत्ता भएका छन् ।

भाइ ओमबहादुर खड्का गत कात्तिक १५ गते साँझदेखि गाउँबाटै बेपत्ता भएर सम्पर्कविहीन हुँदा परिवारमा चिन्ता छाएको दाजु एवम् षडानन्द बहुमुखी क्याम्पसका शिक्षक गोविन्द खड्काले बताएका छन् ।

ओमबहादुरको खोजीका लागि इलाका प्रहरी कार्यालय दिङ्लामा पनि निवेदन दिइएको उनले बताएका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ३ : १८ बजे

हामी चुनाव गराउनै लागिरहेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन

सरकारका १०० दिन : जगाउन सकेन आशा, चुनाव पनि अनिश्‍चित

काठमाडौं– जेन–जी पुस्ताका युवाहरूले भदौ २३ र २४ गते गरेको

तातोपानी गाउँपालिकाद्वारा आवश्यक नीतिगत व्यवस्थासहित पुँजीगत खर्चमा जोड

जुम्ला– तातोपानी गाउँपालिकामा हालसम्म सात  करोड २४ लाख ९० हजार

कानुनलाई सरल बनाउन अध्ययन सुरु छ : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले कानुन निर्माणको

चीन-नेपाल सम्बन्ध अद्वितीय छ : राजदूत छन सङ

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको