प्रिमियर लिग : वुल्भ्सको पोस्टमा म्याचेष्टरले गर्‍यो चार गोल « Khabarhub

प्रिमियर लिग : वुल्भ्सको पोस्टमा म्याचेष्टरले गर्‍यो चार गोल


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रिमियर लिग अन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा म्यानचेष्टर युनाइटेडलेले शानदार जित निकालेको छ। मंगलबार बिहान सम्पन्न खेलमा वुल्भ्सलाई ४-१ गोल अन्तरले हराउँदै म्यानचेष्टरले शानदार जित निकालेको हो।

खेलको २५ औं मिनेटमा ब्रुनो फर्नान्डेजको गोलमा म्यानचेष्टरले सुरुवाती अग्रता लिएको हो। म्यानचेष्टरले थप तीन गोल दोस्रो हाफमा गरेको हो।

दोस्रो गोल दोस्रो हाफको ५१ मिनेटमा ब्रायन म्बुएमोले थपे। उसका लागि तेस्रो गोल खेलको ६२ औं मिनेटमा मेसन माउन्टले गरे भने ८२ औं मिनेटमा पेनाल्टीको अवसर सदुपयोग गर्दैै ब्रुनोले व्यक्तिगत दोस्रो गोल गरेका हुन्।

वुल्भ्सका लागि जे रिसनेरले सान्त्वना गोल पहिलो हाफको अतिरिक्त समयमा फर्काएका थिए।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ६ : ५२ बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्