लामो समयदेखि रोकिएको दूधको चार अर्ब भुक्तानी  « Khabarhub

लामो समयदेखि रोकिएको दूधको चार अर्ब भुक्तानी 


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो समयदेखि रोकिएको किसानको दूधको करिब चार अर्ब रुपैयाँ भुक्तानी भएको छ । 

दुग्ध विकास संस्थान (डिडिसी) ले १ अर्ब र निजी डेरी उद्योगहरूले करिब ३ अर्ब रुपैयाँ भुक्तानी गरेपछि आन्दोलित किसानले राहत पाएका हुन् । संस्थान र निजी डेरीहरूले गोदाममा थुप्रिएको धुलो दुध (पाउडर) र बटर बिक्री गरेर किसानको बक्यौता रकम तिरेका हुन् ।

डिडिसीले अझै ४५ करोड रुपियाँ (तीन महिनाको) तिर्न बाँकी रहेको जनाएको छ भने निजी डेरीहरूको अधिकांश भुक्तानी सकिएको छ ।

कृषि मन्त्रालयका अनुसार पछिल्लो समय मुलुकमा दूधको उत्पादन पनि बढ्दो क्रममा रहेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  १२ : ०१ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ