७ अंकले बढ्यो नेप्से, अधिकांश कम्पनीको बढ्यो सेयर मूल्य « Khabarhub

७ अंकले बढ्यो नेप्से, अधिकांश कम्पनीको बढ्यो सेयर मूल्य


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३९ अंकले बढेको छ । आज ३ अर्ब ७५ करोड ५० लाख २७ हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २६१४.०७ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा सुधार हुँदा १४८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०१ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । तर, आज ९ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज नेप्सेमा स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने हिमस्टार उर्जा कम्पनीको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए ।

आज नेप्सेमा सुधार हुँदा बैंकिङ, लघुवित्त, निर्जीवन बिमा र व्यापार समूह बाहेक सबै समूहको उपसूचक हरियाली बनेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ३ : १४ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा