डेब्यू खेलमा चलेनन् सुदूरपश्चिमका मुख्तार, विराटनगरका मर्चेन्टको शिकार « Khabarhub

डेब्यू खेलमा चलेनन् सुदूरपश्चिमका मुख्तार, विराटनगरका मर्चेन्टको शिकार


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको मंगलबार जारी पहिलो क्वालिफायर खेलबाट सुदूरपश्चिम रोयल्सका ओपनर मुख्तार अहमद सस्तैमा आउट भएका छन् ।

मुख्तार १० बलमा २ चौकाको सहयोगमा १० रन बनाए विराटनगरका मर्चेन्ट डी ल्याङ्गेका बलमा आउट भएका हुन् । मर्चेन्टले उनलाई २ ओभरको पाँचौ बलमा क्लिन बोल्ट गरेका हुन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर सुदूरपश्चिमले पहिला ब्याटिङको निम्तो पाएको हो ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ४ : १९ बजे

एआईजी दाहालले संवेदनशील सूचना चुहाएको पुष्टि : गृहमन्त्रीको हातमा पुगेको छानविन प्रतिवेदनमा के छ ?

काठमाडौँ – सशस्त्र प्रहरी बलका निलम्बित प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको