भ्यालेन्टाइन अन्तर्गत आज ‘टेडी डे’ : सुमधुर सम्बन्ध बनाउन उपहार दिनुहोस् « Khabarhub

भ्यालेन्टाइन अन्तर्गत आज ‘टेडी डे’ : सुमधुर सम्बन्ध बनाउन उपहार दिनुहोस्


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिले भ्यालेन्टाइन सप्ताह जारी छ । आज भ्यालेन्टाइन डेको चौथो दिन हाे । याे प्रत्येक वर्ष १० फेब्रुअरीमा मनाइन्छ । धेरै प्रेम जोडीहरूका लागि याे महत्त्वपूर्ण दिन पनि हो । विशेष गरी फेब्रुअरी महिनालाई प्रेमको महिना पनि मानिन्छ । ७ फेब्रुअरी देखि १४ फेब्रुअरीसम्म प्रेम दिवस मनाइने गरिन्छ ।

यसअन्तर्गत आज टेडी डे हो । यस दिन आफ्नो मायालुलाई विभिन्न प्रकारका रंगका टेडीहरु दिएर आफ्नो माया र सम्बन्ध प्रगाढ बनाउने गर्छन् ।

भ्यालेन्टाइन डेको चौथो दिन अर्थात् टेडी डे जुन प्रत्येक वर्ष १० फेब्रुअरीमा मनाइन्छ । आज त्यो दिन हो जब दम्पतीहरूले एक अर्कालाई मायासँगै टेडी बियर अर्थात् ‘गुडिया’ उपहार दिन्छन् ।

प्रेम र स्नेह देखाउन जोडीहरूले एक अर्कालाई टेडी बियर दिँदा पार्टनरलाई उनीहरूको प्रेमको व्याख्या गर्न सजिलो हुन्छ भन्ने विश्वास गरिन्छ।

यससँगै उनीहरूले उपहारसँगै आफ्नो मायालुको मनमा प्रभाव पार्ने मौका प्राप्त गर्दछन्।

यदि तपाईँ पनि आफ्नो पार्टनरलाई प्रभावित गर्न चाहनुहुन्छ भने उनलाई गुडिया उपहार दिनुहोस् र अझै गहिरो सम्बन्ध बिस्तार गर्नुहोस् ।  

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ८ : ०४ बजे

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा

प्रधानमन्त्री शाहबाट एनपीएल क्रिकेट टोलीलाई शुभकामना

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

ब्राजिलको राष्ट्रपतिमा लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित

काठमाडौँ– ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा