पेरिसमा एआई शिखर सम्मेलन सुरु « Khabarhub

पेरिसमा एआई शिखर सम्मेलन सुरु


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पेरिस – विश्वव्यापी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) शिखर सम्मेलन सोमबार पेरिसमा सुरु भएको छ ।

“हाल एआईको प्रयोगको वास्तविक समय हो,” एआईका लागि फ्रान्सका विशेष दूत एनी बोभेरोटले उद्घाटन समारोहमा बताए ।

उनले एआई विकासलाई पारिस्थितिक प्रयासहरूसँग मिल्नुपर्नेमा जोड दिए । साथै, उनले सहभागीहरूलाई सार्वजनिक हितमा हुने एआई एपहरूमा ध्यान दिन आग्रह पनि गरे ।

दुई दिने सम्मेलनमा झण्डै एक सय देशका प्रतिनिधि, निजी क्षेत्र र नागरिक समाजका एक हजारभन्दा बढी सरोकारवालाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

पहिलो दिन फोरमले एआई, इनोभेसन र ग्लोबल एआई गभर्नेन्स जस्ता विषयमा छलफल गरेको छ ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  १० : २० बजे

बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

काठमाडौँ – बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

रोहितको अर्धशतक र करणको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले ओमनलाई दियो २ सय ६४ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

सरकारी सवारीसाधन दुरुपयोग गर्ने एक जना पक्राउ

बनेपा– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला