डा. सन्तोष क्षेत्रीलाई सेवाबाट हटाउने तयारी, दोस्रो पटक सोधियो स्पष्टीकरण  « Khabarhub

डा. सन्तोष क्षेत्रीलाई सेवाबाट हटाउने तयारी, दोस्रो पटक सोधियो स्पष्टीकरण 


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कन्सल्टेन्ट नेफ्रोलोजिष्ट (नवौँ तह) का डा. सन्तोष क्षेत्रीलाई सेवाबाट हटाउने तयारी गरेको छ ।

गत साउन १८ गतेदेखि बिदा स्वीकृत नगराई कार्यालय अनुपस्थित भएपछि मन्त्रालयले सोमबार सूचना नै जारी गरेर उनलाई सेवाबाट हटाउने तयारी स्वरुप दोस्रोपटक स्पष्टीकरण सोधेको हो ।

यसअघि गत फागुन १० मा उनलाई ७ दिने स्पष्टीकरण सोधिएको थियो । तर, उनको स्पष्टीकरण सन्तोषजनक नभएकाले अहिले फेरि सेवाबाट किन नहटाउने रु भन्दै १५ दिनको समय दिएर अर्को स्पष्टीकरण सोधिएको हो ।

मन्त्रालयले सेवाबाट हटाउनु नपर्ने कुनै कारण भए सबुत प्रमाणसहित स्पष्टीकरण पेस गर्न भनेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १ : ०५ बजे

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन