२५ प्रकारका नयाँ औषधी दर्ता गर्ने विभागको निर्णय  « Khabarhub

२५ प्रकारका नयाँ औषधी दर्ता गर्ने विभागको निर्णय 


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधी व्यवस्था विभागले २५ प्रकारका नयाँ औषधी दर्ता गर्ने निर्णय गरेको छ । 

औषधि सल्लाहकार समितिको ५७ औं बैठकले ती नयाँ औषधि (न्यू मोलिक्युल) दर्ता गर्ने निर्णय गरेको हो । विभागले २५ प्रकारका नयाँ औषधि तथा नयाँ समिश्रणहरुको दर्ता अनुमोदन प्रस्ताव स्वीकृत गरिसकेको जनाएको छ । 

‘२५ प्रकारका नयाँ औषधि (न्यु मोलिक्युल) साथै औषधिका नयाँ समिश्रणहरू तत्तत् रोग एवं रोगको अवस्थामा प्रयोग गर्ने गरी अनुमोदन गरी विभागले अपनाइ आएको विधि र प्रकृया पूरा गरी दर्ता गर्न सिफारिस भइ आएको व्यहोरा मिति २०८१ फागुन २५ को विभागीय निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ’, विभागले जारी गरेको सूचनामा भनिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १ : २० बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक