टीभी हाउस एलजी शोरूमको वार्षिक उत्सव सम्पन्न « Khabarhub

टीभी हाउस एलजी शोरूमको वार्षिक उत्सव सम्पन्न


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टीभी हाउस एलजी शोरूमले वार्षिक उत्सव सम्पन्न गरेको छ ।

नेपालगन्जको न्यूरोडमा अवस्थित टिभी हाउस एलजी शोरूमले आज एक कार्यक्रमका साथ २६औँ वार्षिक उत्सव मनाएको हो । यस पसलले वार्षिक उत्सवको अवसरमा एलजी ब्राण्डका सामानहरूको खरिदमा छुटको व्यवस्था गरिएको छ । 

साथै ईएमआई (किस्ताबन्दी) र एक्चचेन्ज अफरको पनि व्यवस्था गरिएको एलजी शोरूमका संचालक जहाँगिर सैयदले जानकारी गराए । 

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  २ : २९ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल