च्याम्पियन्स लिग: पिएसजीको सेमिफाइनल सम्भावना बलियो « Khabarhub

च्याम्पियन्स लिग: पिएसजीको सेमिफाइनल सम्भावना बलियो


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पिएसजीले युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ।

बुधबार राति भएको क्वार्टरफाइनलको पहिलो लेगमा पिएसजीले अस्टन भिल्लालाई ३–१ ले हराएको हो।

३५ औँ मिनेटमा मोर्गन रेजर्सले गोल गर्दै पिएसजीलाई स्तब्ध पारेका थिए। तथापि त्यो अग्रता लामो समय टिक्न सकेन। डिजाइर डाउले २० यार्डबाट घुमाउरो प्रहार गर्दै टोलीलाई अग्रता दिलाए।

जर्जियाका विङ्गर केभिचा भाराट्सखेलियाले ४९ औँ मिनेटमा पिएसजीलाई अग्रता दिलाएका हुन्। इन्जुरी समयमा ननो मेन्डेसले अर्को गोल गर्दै भिल्लाका लागि दोस्रो लेगमार्फत कम ब्याक गर्ने सम्भावना कमजोर बनाएका हुन्।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ८ : ०४ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल