एलिकाको नयाँ वर्ष अफर : उत्पादनमा ‘लाइट अप विथ न्यू कुकिङ एक्सपेरियन्स’ « Khabarhub

एलिकाको नयाँ वर्ष अफर : उत्पादनमा ‘लाइट अप विथ न्यू कुकिङ एक्सपेरियन्स’


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नववर्ष २०८२ को अवसरमा, सिजी इलेकट्रोनिक्सअन्तर्गत एलिका ब्रान्डले ‘लाइट अप विथ न्यू कुकिङ एक्सपेरियन्स’ नामक अभियान सुरू गरेको छ । यस अभियानमार्फत ग्राहकले एलिकाका किचन उपकरणमा छुट र उपहारहरू प्राप्त गर्ने अवसर पाउनेछन् ।

उक्त अभियानको उद्देश्य ग्राहकको खाना पकाउने अनुभवलाई अझ सहज, सुविधाजनक र रमाइलो बनाउनु रहेको कम्पनीले जनाएको छ ।  

यस अभियानअन्तर्गत, ग्राहकले एलिकाका किचन उपकरणहरू जस्तै कुकटप/हब, कुकिङ रेन्ज, बिल्ट-इन ओभन/माइक्रोवेभ, र चिम्नी खरिद गर्दा निःशुल्क सीजि इलेक्ट्रोलिक सीजि इलेक्ट्रिक केटल प्राप्त गर्न सक्नेछन् । यो अफरले ग्राहकहरूको नयाँ वर्षलाई अझ उपयोगी र आनन्ददायी बनाउनेछ ।

कम्पनीका अनुसार ग्राहकहरूको सुविधाका लागि, सिजी इलेकट्रोनिक्सले १५ वर्षको वारेन्टी, निःशुल्क डेलिभरी, जीरो प्रतिशत ईएमआई, र निःशुल्क जडानको सुविधा उपलब्ध गराएको छ । साथै, पुराना उपकरणहरू सजिलै एक्सचेन्ज गर्ने सुविधा पनि प्रदान गरिएको छ। क्युआर कोड स्क्यान गरेर थप जानकारी प्राप्त गर्न सकिन्छ र ग्राहकहरूले यी अफरहरूको फाइदा उठाउन सक्छन् ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ११ : ५९ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि