एलिकाको नयाँ वर्ष अफर : उत्पादनमा ‘लाइट अप विथ न्यू कुकिङ एक्सपेरियन्स’ « Khabarhub

एलिकाको नयाँ वर्ष अफर : उत्पादनमा ‘लाइट अप विथ न्यू कुकिङ एक्सपेरियन्स’


२७ चैत्र २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नववर्ष २०८२ को अवसरमा, सिजी इलेकट्रोनिक्सअन्तर्गत एलिका ब्रान्डले ‘लाइट अप विथ न्यू कुकिङ एक्सपेरियन्स’ नामक अभियान सुरू गरेको छ । यस अभियानमार्फत ग्राहकले एलिकाका किचन उपकरणमा छुट र उपहारहरू प्राप्त गर्ने अवसर पाउनेछन् ।

उक्त अभियानको उद्देश्य ग्राहकको खाना पकाउने अनुभवलाई अझ सहज, सुविधाजनक र रमाइलो बनाउनु रहेको कम्पनीले जनाएको छ ।  

यस अभियानअन्तर्गत, ग्राहकले एलिकाका किचन उपकरणहरू जस्तै कुकटप/हब, कुकिङ रेन्ज, बिल्ट-इन ओभन/माइक्रोवेभ, र चिम्नी खरिद गर्दा निःशुल्क सीजि इलेक्ट्रोलिक सीजि इलेक्ट्रिक केटल प्राप्त गर्न सक्नेछन् । यो अफरले ग्राहकहरूको नयाँ वर्षलाई अझ उपयोगी र आनन्ददायी बनाउनेछ ।

कम्पनीका अनुसार ग्राहकहरूको सुविधाका लागि, सिजी इलेकट्रोनिक्सले १५ वर्षको वारेन्टी, निःशुल्क डेलिभरी, जीरो प्रतिशत ईएमआई, र निःशुल्क जडानको सुविधा उपलब्ध गराएको छ । साथै, पुराना उपकरणहरू सजिलै एक्सचेन्ज गर्ने सुविधा पनि प्रदान गरिएको छ। क्युआर कोड स्क्यान गरेर थप जानकारी प्राप्त गर्न सकिन्छ र ग्राहकहरूले यी अफरहरूको फाइदा उठाउन सक्छन् ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बिहिबार  ११ : ५९ बजे

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा

मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ हुँदै

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक

जनकपुरको चमत्कार अर्थात् राहुल यादव

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको डेब्यु खेलमा