माईडीयाले ‘न्यू ऐरा अफ स्मार्ट लीभीङ’अभियान सुरु गर्दै « Khabarhub

माईडीयाले ‘न्यू ऐरा अफ स्मार्ट लीभीङ’अभियान सुरु गर्दै


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माईडीयाले नेपालमा सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा ‘न्यू ऐरा अफ स्मार्ट लीभीङ’ अभियान सुरु गरेको घोषणा गरेको छ । यो अभियानले ग्राहकलाई विभिन्न अफर, लक्की ड्र र क्यासब्याक प्रदान गर्दछ ।

कम्पनीका अनुसार ग्राहकले बम्पर लक्की ड्रमा भाग लिई माईडीया ५१९ लिटर मल्टि-डोर रेफ्रिजेरेटर जित्ने अवसर प्राप्त गर्न सक्छन्, मासिक लक्की ड्रमा माईडीया ८ किलो वाशिङ मेसिन, र सुनिश्चित पुरस्कारको रूपमा वाशिङ मेसिन र डीडी रेफ्रिजेरेटर माईडीया राइस कुकर पाउन सक्छन् । यसमा थप पुरस्कारहरू पनि समावेश छन्। साथै, ग्राहकहरूले आफ्नो खरिदमा ३७ हजार ७०० रुपैयाँसम्मको क्यासब्याकको मजा लिन सक्छन्।

 यसमा भाग लिनको लागि, ग्राहकले अभियान सामग्रीमा दिइएको क्यूआर कोड स्क्यान गरी, आफ्नो खरिद दर्ता गर्नुपर्नेछ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ४ : १२ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि