माईडीयाले ‘न्यू ऐरा अफ स्मार्ट लीभीङ’अभियान सुरु गर्दै « Khabarhub

माईडीयाले ‘न्यू ऐरा अफ स्मार्ट लीभीङ’अभियान सुरु गर्दै


२७ चैत्र २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माईडीयाले नेपालमा सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा ‘न्यू ऐरा अफ स्मार्ट लीभीङ’ अभियान सुरु गरेको घोषणा गरेको छ । यो अभियानले ग्राहकलाई विभिन्न अफर, लक्की ड्र र क्यासब्याक प्रदान गर्दछ ।

कम्पनीका अनुसार ग्राहकले बम्पर लक्की ड्रमा भाग लिई माईडीया ५१९ लिटर मल्टि-डोर रेफ्रिजेरेटर जित्ने अवसर प्राप्त गर्न सक्छन्, मासिक लक्की ड्रमा माईडीया ८ किलो वाशिङ मेसिन, र सुनिश्चित पुरस्कारको रूपमा वाशिङ मेसिन र डीडी रेफ्रिजेरेटर माईडीया राइस कुकर पाउन सक्छन् । यसमा थप पुरस्कारहरू पनि समावेश छन्। साथै, ग्राहकहरूले आफ्नो खरिदमा ३७ हजार ७०० रुपैयाँसम्मको क्यासब्याकको मजा लिन सक्छन्।

 यसमा भाग लिनको लागि, ग्राहकले अभियान सामग्रीमा दिइएको क्यूआर कोड स्क्यान गरी, आफ्नो खरिद दर्ता गर्नुपर्नेछ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बिहिबार  ४ : १२ बजे

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा

मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ हुँदै

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक