बेङ्लुरुले दिएकाे १६४ रनको लक्ष्य पछ्याउँदै दिल्ली « Khabarhub

बेङ्लुरुले दिएकाे १६४ रनको लक्ष्य पछ्याउँदै दिल्ली


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं – इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेङ्लुरुले दिल्ली क्यापिल्टसलाई जितका लागि १६४ रनको लक्ष्य दिएको छ ।

एम चिन्नास्वामी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली बेङ्लुरुले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६३ रन बनाएको हो ।

बेङ्लुरुका लागि टिम डेविडले अविजित ३७ रन बनाए । २० बलको सामना गरेका उनले दुई चौका र चार छक्का प्रहार गरे । त्यस्तै फिल साल्टले १७ बलमा ३७ रन बनाउँदा कप्तान रजत पाटिदारले २५, विराट कोहलीले २२ र कुर्णाल पाण्डेयाले १८ रनको योगदान दिए ।

दिल्लीका लागि विपराज निगम र कुलदीप यादवले समान दुई विकेट लिए । अहिले दिल्लीले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  १० : ०२ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर