आईफोन- १७ मा वायरलेस चार्ज तीन गुणा छिटो हुने « Khabarhub

आईफोन- १७ मा वायरलेस चार्ज तीन गुणा छिटो हुने


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एप्पलले यसै वर्ष आईफोन- १७ सार्वजनिक गर्दैछ । समाचारमा जनाइएअनुसार आईफोन- १७ मा तीव्र गतिको वायरलेस फास्ट चार्जिङ प्रदान गर्नेछ ।

पछिल्लो समय सार्वजनिक भएका रिपोर्ट अनुसार यस पटक एप्पलले म्यागसेफ चार्जर अपडेट गर्ने सम्भावना धेरै छ । यसबाट आईफोन प्रयोगकर्ताहरूले द्रूत गतिमा चार्जिङ सुविधा पाउनेछन् ।

यो ५० वाटको हुनसक्ने दाबी गरिएको छ । यो चार्जिङ क्षमता हाल कायम म्यागसेफ चार्जिङ क्षमताभन्दा लगभग तीन गुणा बढी हो ।

दुई किसिमका यस्ता म्यागसेफ चार्जरको मोडल नम्बर ए३५०२ र ए३५०३ हुने दाबी गरिएको छ । ताइवानको राष्ट्रिय सञ्चार आयोगको डेटाबेसमा यसबारे सर्वप्रथम जानकारी दिइएको थियो ।

यी चार्जरको डिजाइन र वाह्य आवरण पुरानैजस्तो देखिने जनाइएको छ ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ६ : ५७ बजे

शिक्षामन्त्रीले भने- खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्छु

काठमाडौं– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री

ऊर्जामन्त्री श्रेष्ठले भने- ऊर्जाबाट कोही पनि वञ्चित हुनुपरोस्

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि

यौनजन्य हिंसा र बलात्कारसम्बन्धी कानुन संशोधन गर्ने नवनियुक्त कानुनमन्त्रीको पहिलो निर्णय

काठमाडौं- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शुक्रबार

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको

गल्ती गर्ने छुट हामीलाई छैन, रूपान्तरणको अभियानमा साथ दिन्छु : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय