एसियन कप छनोट : आज नेपाल र लाओस प्रतिस्पर्धा गर्दै « Khabarhub

एसियन कप छनोट : आज नेपाल र लाओस प्रतिस्पर्धा गर्दै


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले आज लाओससँग खेल्दै छ। खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे न्यु लाहो स्टेडियममा सुरु हुनेछ।

समूह एफमा रहेका नेपाल र लाहोस दुवैले छनोटको पहिलो खेलमा हारको सामना गरेका थिए। अंक जोड्नका लागि पनि दुवै टोलीलाई आजको खेल महत्त्वपूर्ण छ।

लाओस जानुअघि नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा गोलरहित बराबरी भएको थियो।

साउदी अरबमा सन् २०२७ मा हुने एसियन कपका लागि अहिले भइरहेको खेल तेस्रो तथा अन्तिम चरणको छनोट हो। जहाँ नेपालले आफ्नो दोस्रो अवे खेल खेल्नेछ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ५ : ५५ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता