वेल्सविरुद्ध बेल्जियमको सनसनीपूर्ण जित « Khabarhub

वेल्सविरुद्ध बेल्जियमको सनसनीपूर्ण जित


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप फुटबलको युरोपेली छनोट अन्तरगत गएराति भएको खेलमा बेल्जियमले वेल्समाथि सनसनीपूर्ण जित निकालेको छ।

समूह जेको खेलमा बेल्जियमले वेल्सलाई ४-३ गोल अन्तरले हराएको हो। सुरुवातमा नै ३-० ले अघि रहेको बेल्जियमविरुद्धमा वेल्सले उत्कृष्ट कमब्याक गरेपछि खेलको अवस्था ३-३ थियो।

रोबर्टो लुकाकुले अग्रता दिलाएको खेलमा युरि टालेसमेन र जेरेमी डोकुले थप गोल गरे पनि पहिलो आधा घण्टामा नै बेल्जियमले ३-० को अग्रता लिएको थियो।

बेल्जियमको दोस्रो हाफमा विल्सनको पेनाल्टी गोलमा खेलमा फर्किएको थियो। सोर्बा थोमस र ब्रेना जोन्सनले गोल गरे ६९ औँ मिनेट खेल बराबरीमा पुगेको हो। ८८ औँ मिनेटमा बेल्जियमका लागि केभिन डु ब्रायनले गोल गरे।

समूहमा उत्तरी मेसोडेनिया ८ अङ्कसहित शीर्ष स्थानमा छ। चार खेलमा ७ अङ्क जोडेको नर्वे दोस्रो स्थानमा छ। बेल्जियम दुई खेलमा ४ अङ्कसहित तेस्रो स्थानमा छ। काजकिस्तान तीन खेलमा ३ अङ्कसहित चौथो स्थानमा छ।

शीर्ष स्थानमा पुग्ने क्रममा उत्तरी मेसोडोनियाले सोमबार भएको खेलमा काजकिस्तानलाई १-० ले हराएको छ। सो खेलमा ट्राभ्सकोस्कीले ३३ औँ मिनेटमा विजयी गोल गरेका थिए।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ६ : ३८ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता