प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको वृद्धि « Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको वृद्धि


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ ।

सेसन अवधिमा नेप्से १.२१ अंकले बढेर २६५४.३१ विन्दुमा पुगेको छ ।

सेसनभर ४८ वटा कम्पनीको ३९ हजार ५४४ कित्ता शेयर किनबेच हुँदा २ करोड ६ लाख ३२ हजार १५८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

जसमा ३० कम्पनीको मूल्य बढ्यो भने १६ वटाको मूल्य घटेको छ । २ कम्पनीको मूल्य स्थिर रह्यो ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ११ : ०० बजे

निर्वाचन आचारसंहिता उल्लङ्घन : आठ जनालाई कारबाही

काठमाडौं– निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही र

कतार, कुवेत, यूएई, बहराइनपछि साउदी अरबको राजधानीमा पनि विस्फोट

इजरायल र अमेरिकाले संयुक्त रुपमा हमला गरेसँगै इरानले पनि प्रत्याक्रमणलाई

गगनबारे अमरेशको टिप्पणी : ‘राति घाम लाग्नु र कांग्रेसले सर्लाही–४ मा जित्नु उस्तै हो’

काठमाडौं– कांग्रेस सभापति गगन थापासँग विगतमा आफ्नै सहकर्मी रहेका डा।

काठमाडौंबाट अबु धाबी पुगेको एअर अरेबियाको विमान ओमन फर्कियो

काठमाडौं- काठमाडौंबाट यूएईको राजधानी अबु धाबी उडेको विमान यूएईको आकाशमाथि

मुस्ताङका थकालीले आचारसंहिता पालना गर्दै तोरन्ल पर्व मनाउने

मुस्ताङ– आइतबारदेखि मुस्ताङमा सुरु हुने थकालीहरूको सांस्कृतिक तोरन्ल पर्व निर्वाचन