वीरेन्द्रनगरका निजी विद्यालयमा तीन दिन गर्मी बिदा « Khabarhub

वीरेन्द्रनगरका निजी विद्यालयमा तीन दिन गर्मी बिदा


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका निजी तथा आवासीय विद्यालयले तीन दिन गर्मी बिदा दिएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्वाव्सन)ले तीन दिन गर्मी बिदा निर्णय गरेको हो ।

अत्याधिक गर्मी बढेको कारणले बालबालिकामा देखिएका स्वास्थ्य समस्या, टाउको दुख्ने, बेहोस हुने, डी डिहाइड्रेसन हुने र पसिना बग्ने जस्ता समस्या भएकोले जेठ २८ गतेदेखि ३० गतेसम्म बिदा दिने निर्णय भएको प्वाव्सन अध्यक्ष पुरणबहादुर भण्डारी भण्डारी बताए । 

‘विभिन्न विद्यालयबाट आएको फोनको सुझावलाई संकलन गरी आज जुम बैठकको निर्णय अनुसार ३ दिन गर्मी बिदा गर्ने निर्णय भएको छ,’ उनले भने, ‘बुधबारदेखि शुक्रबारसम्म विद्यालय बिदा लागू हुने छ ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ६ : ०७ बजे

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु