जलविनायकमा चढाइयो विघनाटक भगवानको मूर्ति तथा आभूषण  « Khabarhub

जलविनायकमा चढाइयो विघनाटक भगवानको मूर्ति तथा आभूषण 


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको दक्षिण भेगको चोभारस्थित जलविनायक मन्दिरमा विघनाटक भगवानको मूर्ति तथा आभूषण विधिपूर्वक चढाइएको छ ।  

मंगलबार जलविनायक मन्दिरमा देवगणसहित विघनाटक भगवानको मूर्ति तथा आभूषण विधिपूर्वक चढाइएको हो । त्यस्तै मन्दिरमा विराजमान अन्य देवी/देवताका पुराना मूर्तिहरूको संरक्षण गर्दै हराइएका मूर्तिहरूको ठाउँमा नयाँ मूर्ति राखिएको छ भने अभिषेक सम्पन्न गरिएको सम्पदा संरक्षण महाअभियानका अध्यक्ष सुनिल प्रजापतिले जानकारी दिए । 

मन्दिरमा चन्द्रयोगका अवसरमा करिब २ सय वर्षपछि पञ्चबली दिएर आभूषण चढाइएको उनले बताए । 

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ६ : १९ बजे

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु