कार्टुन एनिमेसन बनाउन सम्झौता « Khabarhub

कार्टुन एनिमेसन बनाउन सम्झौता


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कार्टुन एनिमेसनलाई प्रयोग गर्दै पुतली बनाउने विषयमा ओम शिवांश ट्रेडिङ लिमिटेड र पुपिटिर लन्चबीच सम्झौता भएको छ।

शिवांशले ‘डल’को अनुमति पाएपछि यसको उत्पादन गर्ने छ। यस कम्पनीको सुरुवाती लागत एक करोड रुपियाँ रहेको छ भने यसमा चार वटा आउट लेट रहने छ। पुपिटिरले एनिमेसन गरेको डिजाइनलाई प्रयोग गर्दै शिबांशले उत्पादन गर्ने छ।

यसको पहिलो आउट लेट लाजिम्पाटमा स्थापना हुनेछ। बुधबार पुपिटिरका तर्फबाट कार्यकारी प्रमुख सुचन राज बज्राचार्य तथा ओम शिवांशको तर्फबाट राजिव मर्हजनले हस्ताक्षर गरे। कार्यक्रममा ओम शिवांशका प्रबन्ध निर्देशक सिताराम हुमागाई तथा शोभा श्रेष्ठ सहभागी थिए ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ८ : १३ बजे

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौं– प्रहरीले जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पक्राउ

कोमोरोसमा डुङ्गा दुर्घटना : १७ आप्रवासीको मृत्यु, ४ बेपत्ता

एजेन्सी– कोमोरोसको समुद्री तट नजिकै डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

सरकार गठनको तयारीमा जुटे रास्वपाका शीर्ष नेता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका चार शीर्ष नेताले सरकार गठनबारे आन्तरिक