इन्धन अभावले गाजाका अस्पतालमा समस्या : एम्बुलेन्स चल्नसमेत कठिन « Khabarhub

इन्धन अभावले गाजाका अस्पतालमा समस्या : एम्बुलेन्स चल्नसमेत कठिन


२६ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गाजा – गाजामा इन्धन अभावका कारण अस्पतालमा समस्या हुन थालेको छ। समस्या बढ्दै गए पछि धेरै बच्चालाई एउटै इन्ब्युकेटरमा राख्न थालिएको छ।

इन्धन बचाउनका लागि यसो गरिएको बताइन्छ। संयुक्त राष्ट्र संघले समेत इन्धन अभाव बढ्दै गएको तथा समस्या आएको बताएको छ।

अस्पताल र एम्बुलेन्स नै चल्न नै कठिन भएको छ भने पिउने पानीको अभाव बढेको छ। यसअघि नै गाजामा इजरायलले गरेको ११ साता लामो प्रतिबन्धको असर देखिएको थियो। सो प्रतिबन्धका कारण गाजामा मानवीय अवस्था नै खराब बनेको छ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ८ : १३ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६