बालेनले बोलाए कार्यपालिकाको बैठक  « Khabarhub

बालेनले बोलाए कार्यपालिकाको बैठक 


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्ने भएको छ। महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले कार्यसमिति बैठक बोलाएका हुन् ।

शुक्रबार बिहान ११ बजे स्रोत व्यवस्थापन समितिको बैठक बस्ने छ । सँगै मेयर बालेनले कार्यपालिका बैठक पनि बोलाएका छन् । 

महानगरका सहायक प्रवक्ता धुव्रकुमार काफ्लेका अनुसार बिहान ११ बजे आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटको स्रोत तथा सिमा निर्धारण समितिको बैठक बस्नका लागि सबैलाई पत्राचार भइसकेको छ । 

शुक्रबार नै महानगरको कार्यपालिका बैठक बस्ने भएको छ । काफ्लेका अनुसार २ बजेट कार्यपालिका बैठक बस्ने छ ।

 ‘स्रोत तथा सिमा निर्धारण समितिको बैठक बस्नका लागि पत्र गइसक्यो’, काफ्लेले भने, ‘कार्यपालिकाको बेलुका ४ बजेटसम्म सबै सदस्य ज्युँकहा पुग्छ ।’

काठमाडौं महानगरमा सत्ता सङ्घर्ष : कानून छ, कार्यपालिका छैन !

दुई महिनापछि बालेन-सुनिता भेट, नगरसभा र कार्यपालिका बैठक राख्न तयार

एक्लिएका बालेन !

टावरमा अड्किएको बालेन्द्र र सरोजको विवाद

आफ्नै अडानले बालेनलाई संकट, यी हुन् बजेट ल्याउने तीन विकल्प




प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  २ : ३८ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक