राजधानीमा श्रमिकको र्‍याली (तस्बिरहरू) « Khabarhub

राजधानीमा श्रमिकको र्‍याली (तस्बिरहरू)


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले विभिन्न माग राखेर राजधानीमा प्रदर्शन गरेको छ ।

न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्ने, श्रम कानुन कार्यान्वयन गर्नुपर्ने, ३०.४४३ रुपैयाँ पारिश्रमिक सुनिश्चित गर्नुपर्ने, त्रिपक्षीय सहमतिमा पारिश्रमिक निर्धारण गर्नुपर्ने, श्रम कानुन कागजमा होइन, व्यवहारमा लागू गर्नुपर्ने र सामाजिक सुरक्षामा सबै श्रमिकलाई सूचीकरण गर्नुपर्ने लगायतको माग उनीहरूले श्रमिक ऱ्याली गरेका हुन् ।

तस्बिरहरू : 

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ५ : १३ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक