राजधानीमा श्रमिकको र्‍याली (तस्बिरहरू) « Khabarhub

राजधानीमा श्रमिकको र्‍याली (तस्बिरहरू)


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले विभिन्न माग राखेर राजधानीमा प्रदर्शन गरेको छ ।

न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्ने, श्रम कानुन कार्यान्वयन गर्नुपर्ने, ३०.४४३ रुपैयाँ पारिश्रमिक सुनिश्चित गर्नुपर्ने, त्रिपक्षीय सहमतिमा पारिश्रमिक निर्धारण गर्नुपर्ने, श्रम कानुन कागजमा होइन, व्यवहारमा लागू गर्नुपर्ने र सामाजिक सुरक्षामा सबै श्रमिकलाई सूचीकरण गर्नुपर्ने लगायतको माग उनीहरूले श्रमिक ऱ्याली गरेका हुन् ।

तस्बिरहरू : 

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ५ : १३ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती