किसानलाई सहजरूपमा रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन « Khabarhub

किसानलाई सहजरूपमा रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले किसानहरूलाई सहजरूपमा रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।  

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले स्थानीय तहमार्फत किसानहरूलाई आवश्यक परेको मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

बैठकमा समिति सदस्यहरूले धान रोप्ने समयमा किसानहरूले सहज रूपमा मल नपाएको जनाएका थिए । त्यस्तै बैठकले अख्तियारलाई दिएको निर्देशन कार्यान्वयनका सम्बन्धमा जानकारी माग गर्ने निर्णय समेत भएको सभापति पोखरेलले बताए । 

बैठकले समितिको वार्षिक प्रतिवेदन समेत पारित गरेको छ । 

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ६ : ०९ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक