किसानलाई सहजरूपमा रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन « Khabarhub

किसानलाई सहजरूपमा रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले किसानहरूलाई सहजरूपमा रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।  

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले स्थानीय तहमार्फत किसानहरूलाई आवश्यक परेको मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

बैठकमा समिति सदस्यहरूले धान रोप्ने समयमा किसानहरूले सहज रूपमा मल नपाएको जनाएका थिए । त्यस्तै बैठकले अख्तियारलाई दिएको निर्देशन कार्यान्वयनका सम्बन्धमा जानकारी माग गर्ने निर्णय समेत भएको सभापति पोखरेलले बताए । 

बैठकले समितिको वार्षिक प्रतिवेदन समेत पारित गरेको छ । 

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ६ : ०९ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती