क्रोएसिया पुगेका ११ नेपालीलाई डिपोर्ट गरेर फर्काइयो « Khabarhub

क्रोएसिया पुगेका ११ नेपालीलाई डिपोर्ट गरेर फर्काइयो


२६ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगारीका क्रममा क्रोएसिया पुगेका ११ जना नेपालीलाई डिपोर्ट गरेर फिर्ता पठाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका महानिर्देशक गोविन्दप्रसाद रिजालका अनुसार डिपोर्ट भएका ११ जना नेपाली युवा बुधबार काठमाडौं ओर्लिएका छन् ।

भिसासम्बन्धी प्रक्रिया पूरा नगरी गएकाहरूलाई क्रोएसियाले नेपालमै फिर्ता पठाएको रिजालले बताए ।

पछिल्लो समय पोर्चुगल, साइप्रस र अन्य युरोपेली मुलुकहरूमा प्रवेशका लागि क्रोएसिया ट्रान्जिट पोइन्ट बनिरहेको छ ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ७ : १२ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस