अस्ट्रेलिया र दक्षिण अफ्रिकाको टी-२० सिरिज : टिममा फर्कँदै स्टार खेलाडी « Khabarhub

अस्ट्रेलिया र दक्षिण अफ्रिकाको टी-२० सिरिज : टिममा फर्कँदै स्टार खेलाडी


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

डारविन – अस्ट्रेलिया र दक्षिण अफ्रिकाको पहिलो टी-२० आइतबार हुँदै छ। डारविनका हुने खेलअघि अस्ट्रेलिया उत्साहित छ। वेस्ट इन्डिजसँगको शृङ्खला ५-० ले जितेर उत्साहित भएको अस्ट्रेलियाको टोलीमा ट्रेभिस हेड फेरि फर्किएका छन्।

दोस्रो रोजाइका धेरै खेलाडीलाई मौका दिएको दक्षिण अफ्रिकाले जिम्बाबे सम्मिलित त्रिकोणीय शृङ्खलाको फाइनलमा न्युजिल्यान्डसँग झिनो हार व्यहोरेको थियो।

दक्षिण अफ्रिकी टोलीमा आइडन म्याक्रम र कासिगो रबाडा लगायत केही स्टार थपिने अनुमान गरिएको छ। दक्षिण अफ्रिकी प्रशिक्षक सुक्री कोनराडले केही युवा खेलाडी न्युजिल्यान्डको भ्रमणमा राम्रो लयमा रहेको बताए।

यी दुई टोलीले टेस्ट विश्व च्याम्पियनसिपको फाइनलपछि पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्। सो फाइनलमा सफलता पाउँदै दक्षिण अफ्रिका कुनै पनि संरचनामा पहिलो पटक विश्व च्याम्पियन भएको थियो।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ८ : १७ बजे

एलिनाको पसलको घर किनेको हल्लामा विष्णुको जवाफ- ‘समाचार पढेर मात्रै थाहा पाएँ’

काठमाडौं– गायिका एलिना चौहान र उनका पूर्वपति विष्णु सापकोटाको सम्बन्ध

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै

जितियाको निराहार व्रत समापन

काठमाडौं– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारण लाइनको निरीक्षण

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद