भक्तपुरमा यसरी मनाइयो गाईजात्रा (तस्बिरहरू) « Khabarhub

भक्तपुरमा यसरी मनाइयो गाईजात्रा (तस्बिरहरू)


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भक्तपुरको नेवार समुदायले हर्षोल्लासपूर्वक गाईजात्रा मनाएको छ। 

हरिया बाँसका चार टुक्रालाई आयातकार आकार दिई कपडाले बाँधेर त्यसमा गाई र मृत सदस्यको तस्बिर राखी छाता ओढाएर तहामचा निकालिने गरिन्छ । 

तहामचालाई नगर परिक्रमा गराउने क्रममा घिन्ताङघिसी नाच देखाउने गरिन्छ । घिन्ताङघिसी नाच गाईजात्रा पर्वको मुख्य आकर्षण हो। बालबालिकादेखि वृद्धसम्म आपसमा लट्ठी ठोकाएर घिन्ताङघिसी नाचमा रमाउने गर्दछन् ।

 भक्तपुर नगर क्षेत्रमा गाईजात्रा अवलोकन गर्न दर्शकको उल्लेख्य भीड लाग्ने गर्दछ ।

तस्बिरहरू :

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ६ : २९ बजे

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त