कैदी भाग्न खोजेपछि डिल्ली बजार कारागारमा सेनाको मोर्चा (तस्बिरहरू) « Khabarhub

कैदी भाग्न खोजेपछि डिल्ली बजार कारागारमा सेनाको मोर्चा (तस्बिरहरू)


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नख्खु कारागारबाट निस्किएसँदै देशभरबाछ कैदीहरू निस्किने क्रम चलेको छ ।

पछिल्लो पटक काठमाडौँको डिल्ली बजार कारागारबाट सयौँ कैदी बन्दी भाग्न खोजेपछि नेपाली सेनाले हस्तक्षेप गरेको छ ।

कैदीहरू जेलबाट भाग्न खोजेपछि कारागार परिसर र सडकमा समेत सेनाले मोर्चाबन्दी कसेको छ।

अहिले भाग्न लागेका कैदीलाई रोकेर सेनाले कारागार क्षेत्रलाई नियन्त्रणमा लिइसकेको छ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  १२ : ३८ बजे

सडक विस्तारका क्रममा पहिरो खस्दा दुई जनाको मृत्यु

नुवाकोट – नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारका क्रममा खसेको

धनुषामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

धनुषा – यहाँको धनुषाधाम नगरपालिका–६, मालटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज सवारी

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई

सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न समयमा तयार गरिएका तीन

सुनसरीमा बर्डफ्लु पुष्टि

सुनसरी – सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा