निरन्तर जल्दैछ साढे आठ अर्बमा बनेको हिल्टन होटल (तस्बिरहरू) « Khabarhub

निरन्तर जल्दैछ साढे आठ अर्बमा बनेको हिल्टन होटल (तस्बिरहरू)


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुत्र जयवीरको लगानी रहेको आशंकाका भरमा मंगलबारको जेन-जी आन्दोलनकारीको नाममा जलाइएको नक्सालस्थित हिल्टन होटल अहिले पनि दनदनी बलिरहेको छ।

उक्त होटलमा मंगलबार अपरान्ह आगजनी गरेयता सल्किएको आगो अझै नियन्त्रण गर्न सकिएको छैन । यो होटल नक्साल क्षेत्रकै नयाँ पहिचानका रुपमा उभिएको थियो ।

२०८१ असारदेखि सञ्चालनमा आएको यो होटल एक वर्षमै खरानीमा परिणत भएको छ। शंकर ग्रुपका शाहिल अग्रवालसहितको लगानी रहेको यो होटल अब खरानीमा परिणत भएको छ। पर्यटकहरूको आकर्षण बनिरहेको होटलनजिकैको भाटभटेनी सुपर स्टोर पनि जलाएर ध्वस्त पारिएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  १२ : ४६ बजे

सडक विस्तारका क्रममा पहिरो खस्दा दुई जनाको मृत्यु

नुवाकोट – नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारका क्रममा खसेको

धनुषामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

धनुषा – यहाँको धनुषाधाम नगरपालिका–६, मालटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज सवारी

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई

सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न समयमा तयार गरिएका तीन

सुनसरीमा बर्डफ्लु पुष्टि

सुनसरी – सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा