ड्रोन भ्यूबाट काठमाडौँको अकल्पनीय विनाश चिह्याउँदा (तस्बिरहरू) « Khabarhub

ड्रोन भ्यूबाट काठमाडौँको अकल्पनीय विनाश चिह्याउँदा (तस्बिरहरू)


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मंगलबार जेन-जी समूहका नाममा गरिएको तोडफोड र आगजनीबाट अकल्पनीय विध्वंश भएको छ।

सयौँ वर्षदेखिका इतिहास मेटिने गरी गरिएको यो मनै कुँढिने विध्वंशको दृश्यले जोकोहीको मन रूवाउँछ ।

आगजनीबाट कयौँ सरकारी संरचना ध्वस्त भएका छन् । ड्रोन भ्यु हिल्टन होटेल, नक्सालको  भाटभटेनी, बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास र राष्ट्रपति कार्यालय शीतल निवासको भयंकर विनाश देख्न सकिन्छ ।

उता सिंहदरबार,  सर्वोच्च अदालत,  सडक विभाग,  संसद् भवन,  यातायात व्यवस्थापन कार्यालय र  सरकारी वकिल कार्यालयसहितमा अझै पनि आगो दन्किरहेको छ।  

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  २ : ४७ बजे

सडक विस्तारका क्रममा पहिरो खस्दा दुई जनाको मृत्यु

नुवाकोट – नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारका क्रममा खसेको

धनुषामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

धनुषा – यहाँको धनुषाधाम नगरपालिका–६, मालटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज सवारी

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई

सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न समयमा तयार गरिएका तीन

सुनसरीमा बर्डफ्लु पुष्टि

सुनसरी – सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा