विमानस्थल खुल्ने खबरपछि पुगेका यात्रु बाहिरै रोकिए (तस्बिरहरू) « Khabarhub

विमानस्थल खुल्ने खबरपछि पुगेका यात्रु बाहिरै रोकिए (तस्बिरहरू)


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्ने खबर आएपछि यात्रुको घुइँचो लागेको छ ।

त्रिभुवन विमानस्थल कार्यालयले उडान खुलेको बताएसँगै भारी संख्यामा यात्रुको भिड लागेको हो ।

प्रशासनले ‘हरेक एक घण्टामा विमानस्थल खोल्ने’ जानकारी दिँदै आएको थियो । तर यात्रुहरूलाई भित्र प्रवेश गर्न दिइएको छैन।

यात्रुले बारम्बार सोध्दा खुल्ने जवाफ पाइरहेका छन् तर खुलेको छैन । त्यहीकारण यात्रुमा आक्रोश र असन्तुष्टि फैलिएको छ। कतिपयले दुई–तीन दिनदेखि विमानस्थल परिसरमै पर्खिरहनु परेको छ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ६ : २५ बजे

सडक विस्तारका क्रममा पहिरो खस्दा दुई जनाको मृत्यु

नुवाकोट – नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारका क्रममा खसेको

धनुषामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

धनुषा – यहाँको धनुषाधाम नगरपालिका–६, मालटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज सवारी

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई

सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न समयमा तयार गरिएका तीन

सुनसरीमा बर्डफ्लु पुष्टि

सुनसरी – सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा