इजरायली मन्त्रिपरिषद्‍ले गर्‍यो गाजा युद्धविराम र हमाससँगको सम्झौता अनुमोदन « Khabarhub

इजरायली मन्त्रिपरिषद्‍ले गर्‍यो गाजा युद्धविराम र हमाससँगको सम्झौता अनुमोदन


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

इजरायल – इजरायली मन्त्रिपरिषद्ले गाजा युद्धविराम र हमाससँगको बन्धक सम्झौता अनुमोदन गरेको छ । इजरायल सरकारले प्यालेस्टिनी लडाकू समूह हमाससँग युद्धविराम अनुमोदन गगरेको हो ।

योसँगै अब २४ घण्टा भित्र गाजामा आक्रमण स्थगित गर्ने र त्यसपछि ७२ घण्टा भित्र त्यहाँ राखिएका इजरायली बन्धकलाई मुक्त गर्ने बाटो खुला भएको रोयटर्सले जनाएको छ ।

इजरायल र हमासको सम्झौतालाई मध्यपूर्वमा दशकौंदेखिको हिंसा अन्त्यतर्फ ठूलो कदमका रूपमा हेरिएको छ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेर करिब १२ सयको ज्यान लिएको थियो। त्यसयता इजरायलले थालेको प्रत्याक्रमणलाई नरसंहारमा बदलेर ६५ हजार बढी प्यालेस्टाइनबासीको ज्यान लिइसकेको छ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ६ : ०२ बजे

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका