‘जेरी अन टप’को ट्रेलर रिलिजमा किन गएनन् अनमोल ? « Khabarhub

‘जेरी अन टप’को ट्रेलर रिलिजमा किन गएनन् अनमोल ?


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘जेरी अन टप’को ट्रेलर रिलिज कार्यक्रममा नायक अनमोल केसीको खोजी भएको छ । आफ्नो शीर्ष भूमिका रहेको फिल्मको ट्रेलर रिलिज कार्यक्रममा अनुपस्थित भएपछि उनको खोजी भएको हो ।

‘जेरी अन टप’को ट्रेलर सार्वजनिक कार्यक्रम शुक्रबार ललिपुरस्थित एक फिल्म हलमा राखिएको थियो ।

फिल्मका दुई नायिका जसिता गुरुङ र आँचल शर्मा भने कार्यक्रममा उपस्थिति भएका थिए । फिल्का कलाकारसमेत रहेका अनमोलका बुवा नायक भुवन केसी पनि कार्यक्रममा पुगेका थिए ।

भुवनले कार्यक्रममा अनमोलको अनुपस्थितिको कारणबारे बताएका थिए ।

भुवनका अनुसार अनमोललाई ज्वरो आएको छ । उनले भने, ‘अनमोललाई बिहीबार अस्पताल पनि लगिएको थियो । अझै ज्वरो घटेको छैन ।’

‘जेरी अन टप’को ट्रेल शुक्रबार २ बजे युट्युबमार्फत् सार्वजनिक हुने बताइएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  २ : २६ बजे

एकपछि अर्को राज्यका संरचना जलिरहँदा सुधन र सुरक्षा अधिकारीबीच चकित पार्ने ‘कनेक्सन’

काठमाडौं- भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की

काठमाडौंमा सुरु भयो सेतो मछिन्द्रनाथको रथ यात्रा (तस्बिरहरू)

काठमाडौं– आजबाट काठमाडौंमा सेतो मछिन्द्रनाथ जात्रा सुरु भएको छ ।

गृहमन्त्रीबाट बिदा लिए ओमप्रकाशले 

काठमाडौं– नागरिक सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले १९१ दिने कार्यकाल पूरा

हर्कले पहिलो भेटमा बालेनलाई लगाइदिएका थिए किराती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले सिलाम साक्मा