प्रभु पे बन्द हुने, लेनदेन बाँकी रहेकाले ३० दिनभित्र सम्पर्क गर्नुपर्ने | Khabarhub Khabarhub

प्रभु पे बन्द हुने, लेनदेन बाँकी रहेकाले ३० दिनभित्र सम्पर्क गर्नुपर्ने


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भुक्तानी सेवा प्रदायक कम्पनी प्रभु पेको सेवा बन्द हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार एक सूचना सार्वजनिक गर्दै प्रभु टेक्नोलोजी प्राइभेट लिमिटेडको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र नवीकरण नगरिएको जनाएको हो ।

राष्ट्र बैंकले उक्त कम्पनीमा भुक्तानी उपकरण प्रयोग गर्ने ग्राहकको संस्थासँग कुनै लेनदेन बाँकी रहेको भएको ३० दिनभित्र संस्थामा सम्पर्क गर्न सूचनामा उल्लेख गरेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  २ : ११ बजे

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

काठमाडौं– स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय

विप्लव, घनश्याम र जनार्दनबीच भेट, वैकल्पिक राजनीति ध्रुवीकरण बनाउनेबारे छलफल 

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’

पूर्वप्रधानमन्त्रीद्धय दाहाल र खनालबीच भेटवार्ता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री

हङकङ सुपर सिक्सेसको पहिलो खेलमा नेपाल १७ रनले पराजित

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल

पोखरामा बन्यो भैरव मन्दिर

गण्डकी– काठमाडौँ उपत्यकाको प्राचीन नेवारी सभ्यता र संस्कृति झल्काउने भैरव