भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले जितिन् नोबेल शान्ति पुरस्कार « Khabarhub

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले जितिन् नोबेल शान्ति पुरस्कार


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यस वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले जितेकी छिन् ।

नर्वेजियन नोबेल समितिले मचाडोलाई ‘आँटिली र शान्तिप्रति प्रतिबद्ध अगुवा’ भन्दै उनले प्रजातन्त्रका पक्षमा निर्वाह गरेको भूमिका लागि पुरस्कृत गर्ने निर्णय गरेको हो । उनले लामो समयदेखि भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोविरुद्ध अभियान सञ्चालन गर्दै आएकी छिन् ।

आगामी डिसेम्बर १० मा विजेतालाई पुरस्कार वितरण गरिने छ ।

यो वर्ष शान्ति पुरस्कारका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको नाम निकै चर्चामा थियो । केही महिनाअघि उनले आफूले विभिन्न युद्धहरू अन्त्य गराएको दाबी पनि गरेका थिए । यद्यपि ट्रम्पलाई निराश बनाउँदै मचाडोले यसपाली नोबेल शान्ति पुरस्कार जितेकी हुन् ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ३ : ०९ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी