शनिबारको मोटरसाइकल र्‍याली स्थगित गर्दै एमालेको युवा संघले सरकारलाई दियो २४ घण्टे अल्टिमेटम « Khabarhub

शनिबारको मोटरसाइकल र्‍याली स्थगित गर्दै एमालेको युवा संघले सरकारलाई दियो २४ घण्टे अल्टिमेटम


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले शनिबार आयोजना गरेको मोटरसाइकल र्‍याली स्थगित गर्दै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।

शुक्रबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय युवा संघ नेपालले शनिबार आयोजना गरिएको मोटरसाइकल र्‍याली स्थगित गर्दै २४ घण्टाभित्र आइतबार यसका लागि स्वीकृति दिनुपर्ने भन्दै अल्टिमेटम दिएको हो ।

‘भोलिको शान्तिपूर्ण बाइक र्‍याली सरकारले रोकेको छ र हामीले स्वीकार गरेका छौँ, २४ घण्टामा आइतबार बाइक र्‍यालीको स्वीकृति दिन पनि सरकारलाई आह्वान गर्न चाहन्छौं’, संघका अध्यक्ष क्षितिज थेबेले भने ।

उनले आफूहरू शान्तिको पक्षमा मोटरसाइकल र्‍याली गर्न लागेको र सरकारले सो र्याली गर्न नदिने निर्णय गरेकोमा खेद प्रकट गरे ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ५ : ४० बजे

आज २०८३ साल असोज ९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ९ गते शुक्रबार सन् २०२६

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन (लाइभ)

न्यूयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई अहिले सम्बोधन गर्दै, प्रत्यक्ष प्रसारण कसरी हेर्ने ?

न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी