प्रिमियर लिग : लिभरपुलको पोस्टमा सिटी गर्‍यो तीन गोल « Khabarhub

प्रिमियर लिग : लिभरपुलको पोस्टमा सिटी गर्‍यो तीन गोल


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले लिभरपुलको पोस्टमा तीन गोल गरेको छ। सिटीले लिभरपुलमाथि ३-० को शानदार जित निकालेको हो।

सिटीको जितमा एर्लिङ हालान्डले खेलको २९ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा थप गोल गर्दै गन्जालेले सिटीको अग्रता दोब्बर बनाए। दोस्रो हाफको ६३ औं मिनेटमा जेरेमी डोकुले गोल गर्दै लिभरपुलमाथि ३-० को शानदार जित प्रष्ट पारेका थिए।

यो जितसँगै सिटी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ६ : १६ बजे

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर